शैक्षिक सत्र २०८० को बार्षिक परीक्षाको नतिजा प्रकाशन गरीएको छ ।

शैक्षिक सत्र २०८० को कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा प्रकाशित भएको छ । अघिल्लो वर्ष भन्दा यस वर्ष परीक्षाको प्रतिफलमा केहि सुधार भएको छ । यस वर्षको नतिजा पनि ग्रडिङ सिस्टमबाट निर्माण गरिएको छ । जसमा कक्षा १,२,३ र ५  बाहेक (कक्षा ८ को पालिकाले आफै ल्याउने) अन्य कक्षाको विद्यार्थीहरूलाई सबै विषय उत्तीर्ण भएपछि मात्र कक्षा उन्नती गरिने छ । बढिमा २ बिषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मात्र ग्रेड बृद्धिको परीक्षा (मौका परीक्षा) मा सामेल हुन पाईने छ । मौका परीक्षामा असफल भएमा कक्षा उन्नती गरीने छैन् । यस वर्षको सबै कक्षाको ग्रेड लेजर र ग्रेड बृद्धि वा मौका परीक्षाको समयतालिका पनि यहि पोष्ट मार्फत प्रकाशन गरीएको छ । ग्रेड बृद्धि परीक्षाको बारेमा अन्य जानकारी चाहिएमा पोष्टको तल रहेको कमेन्ट बक्समा कमेन्ट गर्न वा आफूलाई लागेको कुरा लेख्न सक्नुहुनेछ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अन्य पोष्टहरू