परीक्षा केन्द्र भानुभक्त मा. वि. मा २०८० को SEE परीक्षा सुरू ।

राष्ट्रिय स्तरमा देशभरनै संचालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (Secondary Education Examination) – २०८० देशभरका २,०६४ परीक्षा केन्द्रमा जम्मा ५,०४,४१४ जना परीक्षार्थीहरू रहेकोमा यस श्री भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका वडा नं. ३ बर्बोट परीक्षा केन्द्रमा जनता मा. वि. बिजुली, शारदा मा. वि. चौरपानी, मोति मा. वि. बरौला र अमर मा. वि. चुजाँका विद्यार्थीहरू नियमित र ग्रेड वृद्धि सबै गरी जम्मा २०२ जना यस परीक्षामा सहभागि भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अन्य पोष्टहरू