कक्षा १२ को OJT सम्पन्न ।

यस श्री भानुभक्त माध्यमिक बिद्यालय, मल्लरानी -०३ बर्बोट, प्युठानको प्राबिधिक धार (वाली बिज्ञान) तर्फ कक्षा १२ ब्यावहारिक अभ्यास OJT को अन्तिम मूल्याकंन (Report Presentation and Viva Examination) आज सम्पन्न भएको छ।   बिद्यार्थीहरुले वि.सं. २०८१/०२/०३ गते देखि २०८१/०६/१३ गते सम्म न्युनतम ६०० कार्यघण्टाको ब्यावहारिक अभ्यासमा खटिई पुरा गरेका बिभिन्न अनुसन्धान र प्रयोगात्मक सिप एवं कार्यको नतिजा र अनुभवको Report Presentation प्रस्तुत गर्नुभएको थियो ।   साथै कार्यक्रममा उपस्थित बाह्य मूल्याकंनकर्ता, आन्तरिक सुपरिवेक्षक, सहायक प्रधानाध्यापक र अन्य प्रशिक्षक तथा सहायक प्रशिक्षकहरुले बिद्यार्थीहरुको प्रस्तुतिकरणको मूल्याकंन गरि अमुल्य सल्लाह सुझाव दिनुभएको थियो ।   

उत्कृष्ट प्रस्तुति सहित कक्षा १२ उत्तीर्ण गर्नुभएका सम्पुर्ण विद्यार्थीहरुलाई बिद्यालय परिवार बधाई सहित उज्ज्वल भविष्यको कामना गर्दछौँ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अन्य पोष्टहरू