यस श्री भानुभक्त माध्यामिक विद्यालय मल्लरानी गा.पा. ३ बर्बोटका प्राविधिक धार अन्तरगतका कक्षा ९ र १० का विद्यार्थीहरूले प्रयोगात्मक कार्य अन्तर्गत तिहार लक्षित सयपत्रीको नर्सरी राखिएको छ। त्यसको साथै परीक्षणको रूपमा कुरिलोको पनि नर्सरी राख्ने र बर्खे बन्दा गोपी सार्ने कार्य पनि सम्पन्न भएको छ।