सिलालेख स्थापना गरि ४८ औं वार्षिक उत्सव तथा १५ औं अभिभावक भेलाको अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति, प्रमुख श्री धरम बहादुर जि.सीद्वारा उत्घाटन गरिएको ।
क्रसं. अक्षयकोषदाताको नाम ठेगाना छात्रवृत्तिको नाम अक्षयकोष रकम
१.
चक्रपाणि, पदम प्रसाद पौडेल
मल्लरानी – ३ चुँजाठाटी
बुबाआमाः स्व. डिलाराम, झगिदेवी स्मृति छात्रवृत्ति (२०६६)
३०,०००।-
२.
रेम प्रसाद, कुलराज पौडेल
मल्लरानी – ३ बर्बोट
बुबाः स्व. उमप्रसाद पौडेल
२८,०००।-
३.
बोधिप्रसाद पोखरेल छोरा अनिल, छोरीहरू सिर्जना र विन्दु पोखरेल
मल्लरानी – ३ चौरपानी
श्रीमती, आमाः स्व. कमला पोखरेल स्मृति छात्रवृत्ति
१,००,५०५।-
४.
गिरीराज जैसी
मल्लरानी – ३ बर्बोट
बुबाआमाः स्व. उमलाल-गौमती स्मृति छात्रवृत्ति
१५,०००।-
५.
हिरादेवि अधिकारी र परिवार
मल्लरानी – ३ मुन्डाँडा
श्रीमानः स्व. केशरबहादुर अधिकारी स्मृति छात्रवृत्ति
१०,०००।-
६.
देवकला भुसाल
मल्लरानी – २ खरिन्डाँडा
छोरीः स्व. पुर्णिमा भुसाल स्मृति छात्रवृत्ति
५,००५।-
७.
डिलाराम पौडेल छोराहरू गणेश, माधव पौडेल
मल्लरानी – ३ बर्बोट
छोराः स्व. कमल पौडेल स्मृति छात्रवृत्ति (२०७७)
५१,१५१।-
८.
गजराज, प्रेम, निर्मल भुसाल
मल्लरानी – २ खरिन्डाँडा
बुबाआमाः स्व. टोकलाल, गनीदेवी भुसाल स्मृति अक्षयकोष (२०७७)
१०,०००।-
९.
कर्मकुमारी, नुमराज, उमासंकर, मेघराज, शेषमणि, चुरामणि पौडेल
मल्लरानी – २ खरिन्डाँडा
बुबाः स्व.बोधराज शर्मा स्मृति छात्रवृत्ति (२०७९)
५१,५५५।-
१०.
खिमा देवी पौडेल, गिरबहादुर पौडेल, धर्ममान पौडेल, मिन बहादुर पौडेल, जगत पौडेल, कृष्ण पौडेल र दिदि वहिनिहरूः सपना, निर्मला र सुशीला
मल्लरानी ३ बर्बोट
श्रीमान,बुबाः स्व. दलबहादुर पौडेल स्मृति छात्रवृत्ति अक्षयकोष (२०८०)
१,०१,००५।-
११.
धनपति पौडेल, कमला पौडेल, रवी पौडेल, गणेश पौडेल र कृष्ण पौडेल
मल्लरानी २, ठुलाखेत
घ्युकुमारी जैसी, छात्रवृत्ति अक्षयकोष
३५,३३५।-
१२.
खिम बहादुर खड्का, छोराहरूः विष्णु बहादुर खड्का, बसन्त खड्का, नरेन्द्र खड्का र छोरीहरूः राधिका खड्का पौडेल, कमला खड्का
मल्लरानी २, खन्नेखोला
हजुरबुबा र जिजुबाजेः जङ्गबिर खगा खड्का स्मृति अक्षयकोष
१,८२,४८४।-